Posts

Showing posts from August, 2024
  REHABILITATION - पुनर्स्थापना एउटा यात्रा हो जुन केवल शारीरिक सुधारमा मात्र सीमित छैन , यो व्यक्तिको समग्र जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रिया हो। पुनर्स्थापनाको उद्देश्यहरु :   व्यक्तिलाई लतबाट मुक्त गर्नु मुख्य उद्देश्य हो। - स्वस्थ जीवनशैली विकास गराउंनु| - मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइ तनाव , चिन्ता , डिप्रेशन , र आत्म-नियन्त्रण जस्ता समस्याहरूलाई व्यवस्थापन गरि मानसिक स्वास्थ्य सुधार गर्ने। - व्यक्तिलाई पुन: समाजमा सफलतापूर्वक फर्किन मद्दत गर्ने , जसले गर्दा उनीहरू आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई पुन: सन्तुलित गर्न सकुन| पुनर्स्थापनाबाट प्राप्त हुन सक्ने फाइदाहरू: लत त्याग्नाले शरीरको सामान्य कार्यक्षमता पुन: स्थापित हुन्छ जसले गर्दा ऊर्जा स्तर , निद्रा , र समग्र स्वास्थ्य सुधार हुन्छ र शारीरिक स्वास्थ्यमा सुधार हुन्छ। पुनर्स्थापनाको दौरान , व्यक्तिले आफ्ना भावना र विचारलाई व्यवस्थापन गर्न सिक्छन् , जसले मानसिक स्पष्टता र आत्म-नियन्त्रणमा सुधार ल्याउँछ। पुनर्स्थापनाले परिवार , साथी , र समाजसँगको बिग्रिएका सम्बन्धहरूलाई सुधार गर्न मद्दत पुर्‍